कतार ओर्ल्डकप २०२२
म कतार ओर्ल्डकपमा स्वयमसेवा लागि कतार आएको आज पन्द्र दिन भयो । अहिले फिफा र कतार सरकारले दिएको निशुल्क आवासमा बसिरहको छ। कतार सरकारले ओर्ल्डकपलाई सफल बनाउन कुनै पनि कसर बांकि राखेको छैन जस्तो अनुभव हुन्छ । यातायात व्यवश्थापन चुस्त छ र खेल अवधि भरि निशुल्क गरिएको रहेछ । खेल अवधिभरि कुनै अप्रिय घटना सुनिएन …